Saturday, October 29, 2011

Various definitions of life - जीवन एक परिभाषा अनेक

This is life - awesome life, itsukeeजीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ?
दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ ।
जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।

Thursday, October 13, 2011

Dipawali SMS collection in Nepali, English & Hindi

Here are many TIHAR  DIPAWALI  Sms collection , You can use them and send to your relatives, beloved ones .. .. ..
शुभकामना ! शुभकामना !! शुभकामना ! शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन सुखले छाओस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस, नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।यही छ मेरो तपाईंलाई २०६८ तिहारको शुभकामना!!!
Nepali SMS:-


१.बिहानी उज्यालोलाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, Shubha Deepawali ko हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!