दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ ।
जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।